दफा ७६
निर्देशिका बनाउन सक्ने
: दामासाहीसम्बन्धी काम कारबाहीलाई सहज तुल्याउन कार्यालयले आवश्यक निर्देशिका बनाउन सक्नेछ ।